कृषि विकास बैंकले कमायो १ अर्ब ५८ करोड

अनलाइनखबर

काठमाडौं

कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा बैंकले उक्त मूनाफा आर्जन गरेको हो ।

प्रकाशित मिति: : 2020-02-05 03:03:00

प्रतिकृया दिनुहोस्