‘स्वर्ग’रूपी नेपाल, जहाँ हामी बादलबीच हिँड्छौं

म पटकपटक जीवनका कथाले मागेअनुसार हिमालयको काखमा आएको छु, चाहे सन् १९६१ को राष्ट्रपति केनेडीको सम्बोधन होस् वा सन् २०१४ मा मेरो बुबाको देहावसान। यी घटनाले म र मेरो परिवारलाई नेपालरूपी स्वर्गमा पुर्‍याउँछ, जहाँ हामी बादलबीच हिँड्छौँ।

मेरी श्रीमती मोनिका जोनस र म हाम्रा दुई सन्तानसहित अमेरिकाको ब्रुकलिनमा बस्छौँ। म सन् १९६६ मा नेपालमा जन्मिएको थिएँ, जब मेरा माता–पिता फोर्ड फाउन्डेसनको फेलोसिपमा नेपाल आए। सन् १९६२ को काठमाडौँले मेरा पितालाई नर्थ क्यालिफोर्नियाबाट र आमालाई न्यु ह्याम्पसाइरबाट यहाँ ल्यायो। केनेडीको भाषणपछि मेरा आमाबाबु नयाँ ठाउँमा आए, जुन विदेशीका लागि खुलेको एक दशक पुगेको थियो।

प्रकाशित मिति: : 2020-02-06 06:49:11

प्रतिकृया दिनुहोस्