बकाइनोको बोट

सानु शर्मा

काठमाडौँ

डीबी दाइले गाउँको कुरा शुरू गरेको एक घण्टाभन्दा बढी भइसकेको थियो। गायत्री लगातार घडी हेर्न थालेकी थिइन्। मैले उनको संकेत बुझेको थिएँ। तर, मेरो कान डीबी दाइका जुन कुरा सुन्न ठडिएका थिए, त्यो उनले शुरू नै गरेका थिएनन्।

“अब जौं होला !” हारथाक भएर गायत्रीले मलाई आँखाको इशाराले उठ्न संकेत गर्दै भनिन, “भोलि चाँडै उठ्नु छ। गफगाफको लागि फेरि आउँला नि!” उनी एकछिन अडिइन् अनि भनिन्, “होइन, बरू यसो गर्नुस् – आउने शनिबार दाइ–भाउजू उतै खाना खाने गरी आउनुस् अनि गफिऊँला !”

प्रकाशित मिति: : 2020-02-08 23:50:19

प्रतिकृया दिनुहोस्