‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
बंगलादेशले माल्दिभ्समा शुक्रबार सुरु भएको १३औँ साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
मालेस्थित राष्ट्रिय रंगशालामा प्रतियोगिताको सुरुवाती खेलमा बंगलादेशले श्रीलंकामाथि १-० को जीत निकालेको हो। बंगलादेशको जीतमा तोपु बर्मनले ५५औँ मिनेटमा निर्णायक गोल गरे।
पाँच टोलीको मात्र सहभागिता रहेका कारण यसपालि प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा भइरहेको छ।
पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता ३० असोजसम्म हुनेछ। यस पटक प्रतियोगितामा पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन्।
नेपालले आज राति पौने १० बजे घरेलु टोली साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया