ललिता निवास जग्गा प्रकरण : गच्छदारको बचाउमा माइतीघरमा विराेध प्रदर्शन

नेपाल लाइभ

काठमाडाैं

 ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उनमुक्ती दिएकाे र अन्यलाई राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलले प्रदर्शन गरेकाे छ।

प्रकाशित मिति: : 2020-02-10 01:20:27

प्रतिकृया दिनुहोस्