हत्या अघिको त्यो अन्तिम पत्र : 'छोराछोरी बचाएर राख्नू, हिम्मत नहार्नू'

सशस्त्र द्वन्दमा बुवा गुमाएकी रोल्पा नगरपालिका १ कि १८ वर्षिया ममता नेपालीले स्टाफ नर्स पढ्नका लागि प्रवेश परीक्षामा नाम निकालिन् तर आर्थिक अभावले पढ्न भने पाइनन्। उनी अहिले सदरमुकाममा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै छिन ।

प्रकाशित मिति: : 2020-02-10 05:21:29

प्रतिकृया दिनुहोस्