भवितव्य र घरेलु हिंसालाई जितेकी ११ बालबालिकाकी आमा ‘सानु’

लखन चाैधरी

काठमाडौँ

बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी ३१ वर्षीया सुनिता चौधरी 'सानु'ले आफ्नो जीवनमा आएको निकै उतारचढावलाई स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् ।

पतिको देहन्तपछि काखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसँगै वियोगको पीडा र दोस्रो विवाहपछि झेलेको घरेलु हिंसालाई स्मरण गर्दा उनको आँखा रसाएर आउँछ । तर जीवन नै संघर्ष हो भन्ने यर्थाथ बुझेकी सुनिताले कुनैपनि चुनौतीसँग हार मानेकी छैनन् । परिवार, समाजको मन जित्दै क्रमिक रूपमा सफलता हासिल गर्दै गएकी छन् ।

प्रकाशित मिति: : 2020-02-16 00:42:13

प्रतिकृया दिनुहोस्