यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
भारतीय पुरातत्व सर्वेक्षणले सोमबार दिनभर पर्यटकीय स्थलमा निःशुल्क प्रवेश दिने निर्णय गरेको छ।
मार्च ८ अर्थात् आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ताजमहलसहित सबै संरक्षित पर्यटकीय क्षेत्रमा महिलाका लागि प्रवेश गर्न शुल्क लाग्ने छैन।
एएसआईमा उप–निर्देशक जनरल एम. नांबिराजनले एक विज्ञप्ति जारी गर्दै ८ मार्चका दिन सबै पार्क र संरक्षित स्थलमा भारतीय र विदेशी महिला पर्यटकहरूले निःशुल्क प्रवेश पाउँने उल्लेख गरेका छन्।
प्रत्यक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा सबै पर्यटकीय इलाकामा महिलाका लागि निःशुल्क प्रवेश गराइने पुरातत्वविद् बसन्त कुमार स्वर्णकारले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया