इँटा र धुलोको थुप्रोमा फक्रिरहेका कोपिलाहरू

दिउँसो १ बजेको टन्टलापुर घाम। पारिपट्टि इँटाको चिम्नीमा धुँवा उडिरहेको देखिन्छ। सो चिम्नीलाई पृष्ठभूमि बनाएर इँटाको थुप्रोनजिकै कलिला हातहरु माटोसँग लडिबुडी गरिरहेका भेटिन्छन्।

प्रकाशित मिति: : 2020-02-22 07:04:23

प्रतिकृया दिनुहोस्