गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलावाट सिक्ने कि ? आफ्नो सुविधाले एम्बुलेन्स खरिद

नौवटा समितिको संयोजकका रहेकी बर्तौलाले कुनै पनि बैठकका भत्ता लिएकी छैनन्

“म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु, तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्न लगाएकी हुँ ।” उनले भनिन् ।

प्रकाशित मिति: : 2020-02-25 00:19:31

प्रतिकृया दिनुहोस्