मलेसियाली कम्पनी भन्छन् : हामी नेपाली कामदार लिन आतुर छौँ, नेपालको रोजगारी गुम्दैन

रातोपाटी

नेपालबाट मलेसियामा रोजगारीका लागि कामदार जान नपाएको १० महिनाभन्दा बढी भयो। गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्दप्रायः नै छ। मलेसियाको प्रमुख ‘सोर्स कन्ट्री’ रहेको नेपालबाट सरकारले यथाअवस्थामा कामदार लैजान प्रतिबन्ध लगाएपछि मलेसियाको श्रम बजारमा समेत कामदारको अभाव खड्किएको छ।

 मुख्यतः सेक्युरिटी गार्डको काममा मलेसियामा चरम अभाव रहेको छ, जसका कारण पछिल्ला दिनमा अवैधानिक नेपाली कामदारलाई सेक्युरिटी गार्डकारूपमा काममा लगाउन थालिएको छ...

प्रकाशित मिति: : 2019-04-01 21:06:25

प्रतिकृया दिनुहोस्