‘बस्नुस् माननीयज्यू, उभिँदा कष्ट पनि भयो...’

विशन क्षेत्री

गण्डकी प्रदेशसभा बैठक बिहीबार दोस्रो दिन लगातार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध ग¥यो । कांग्रेसले यहाँको प्रदेशसभा बैठक बुधबारदेखि अवरुद्ध गरेको छ । सदन अवरुद्ध गर्नुमा कांग्रेसले मुख्यतः दुई कुरा उठान गरेको छ । बिहीबार १ बजे डाकिएको बैठक प्रक्रियामा प्रवेश गर्नै पाएन् । कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए । 

एउटा विधेयकमाथिको संशोधन र अर्को निर्वाचन पूर्वाधार कार्यक्रममा सरकारले वाचा पुरा नगरेको आरोप लगाउँदै कांग्रेसले लगातार २ दिन सदन अवरुद्ध गरेको हो । सभामुख अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई विरोधको कारणबारे बोल्न समय दिए ।

प्रकाशित मिति: : 2020-03-13 06:21:06

प्रतिकृया दिनुहोस्