लुक्ला आउने विमान उडान मन्थलीबाट हुने

उज्यालो

काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण प्रभावित हुने भएपछि सोमबारबाट विकल्पको रुपमा मन्थली विमानस्थल प्रयोग गरिएको हो। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य अवधिभर रामेछापको मन्थली विमास्थलबाट लुक्लाको लागि उडान हुने नागरिक उड्ययन प्रधिकरणले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-04-02 07:17:17

प्रतिकृया दिनुहोस्