घरबाहिरका खानेकुरा खाने बानीले शरीरमा कस्तो असर पर्छ?

बाह्रखरी

इङ्‌ल्यान्ड

 लिभरपूल जोन मूर्स विश्वविद्यालयका अनुसन्धानकर्ताले चिन्तित मुद्रामा प्रयोगशालातर्फ अघि बढिरहेका १५ जनालाई स्वागत गरे । उनीहरुले आगामी दुई सातामा के-के खानुपर्छ भन्‍ने विषयमा सल्लाह लिन गएका थिए । उनीहरुले बारम्बार घरबाहिरको खानेकुरा खानाले स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्‍ने विषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुलाई सघाइरहेका थिए ।  बीबीसीले घरबाहिर खाना खाँदा कस्तो असर गर्छ भन्‍ने विषयमा अनुसन्धान गरेर 'दी ट्रुथ अबाउट टेकअवेज्' का बारेमा डकुमेन्ट्री तयार गरेको छ । 

उक्त डकुमेन्ट्रीका लागि गरिएका धेरै परीक्षणमध्येको एक हो । 

प्रकाशित मिति: : 2020-03-16 20:05:52

प्रतिकृया दिनुहोस्