कोरोनाविरुद्धको लडाईंमा असल नागरिकको कर्तव्य : के गर्दा हामी सुरक्षित हुन्छौं ?

लोकान्तर

काठमाडौं
ईश्वर अर्याल

 विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरसले हालसम्म ३ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने साढे १४ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा भने हालसम्म एक जना मात्र संक्रमित भएको र ती व्यक्ति पनि निको भएर घर फर्किएको सरकारी तथ्यांक छ ।

करीब १ सय ८७ देशमा कोरोनाको संक्रमण फैलिसकेको स्थितिमा नेपाल अपवाद हुन सक्ला त ? कतिपय सरकारी अधिकारीहरू नेपाल अपवाद हुन नसक्ने बताउँछन् । 

प्रकाशित मिति: : 2020-03-24 00:36:33

प्रतिकृया दिनुहोस्