यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
लोकान्तर
सरु थारु अर्थात् संविधानसभा सदस्य, प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता वीरमान चौधरीकी पत्नी। उनको संक्षिप्त परिचय नै यही हो अचेल।
उनको दिनचर्या चुल्होचौको सरसफाई, हरेक बिहान २–३ चरणमा चिया बनाउनु र पाहुनाको सेवासत्कार गर्नुमै बित्छ। छोराछोरीलाई स्कूलको लागि तयार गरेर अनि बल्ल राजनीतिक भेटघाटका लागि समय पाउँछिन् उनी तर जनयुद्धकालीन सैन्य लडाकू समेत रहेकी उनले आफूले बनाएको परिचय लुप्त छ।
परिवार, पार्टी भित्रको अन्तर्संघर्षसँग जुधिरहेकी उनी जहाँ पनि लाग्ने परिवारवादको आरोपले हैरान छिन्।
उनी भन्छिन्, ‘अहिलेको व्यवस्था ल्याउनमा मेरो पनि योगदान छ, त्याग छ, आफ्नै छुट्टै हैसियत छ। दिइएको जिम्मेवारी बहन गर्न कहिल्यै पछि परिनँ तर जहाँ पनि फलानाकी श्रीमती भनेर लगाइने ट्याग र दिइने परिचयले मेरो योगदानलाई अवमूल्यन गरेको अनुभूति हुन्छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया