धनगढी कभर्ड हलमा ४० शैयाको क्वारेन्टाइन स्थापना

 कोरोना भाइरसकाे सम्भावित संक्रमणलाई मध्यनजर गर्दै धनगढीमा ४० शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ ।

धनगढीस्थित कभर्ड हलभित्र ४० शैयाको क्वारेन्टाइन स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

उनले कोरोनोका संक्रमण भित्रिन नदिन र भित्रिएको अवस्थामा त्यसको सामनाका लागि आवश्यक तयारी गरिएको बताए ।

प्रकाशित मिति: : 2020-03-25 03:38:53

प्रतिकृया दिनुहोस्