‘लकडाउन’ पालना गर्दै ठमेल

काठमाडौं । साविक ठमेल पहिचान थियो– पर्यटकीय हब ठमेल । ठमेलमा दैनिक हजारौँ विदेशी पर्यटक विचरण गर्थे । नेपाली युवाको पनि आकर्षण हुन्थ्यो ठमेलमा । 
सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन ठमेलले त्यसलाई पूर्ण रुपमा समर्थन गर्यो । मंगलवार अपरान्ह ठमेल पुग्दा यो ठाउँ सुनसान थियो । 

प्रकाशित मिति: : 2020-03-25 06:27:09

प्रतिकृया दिनुहोस्