काठमाडौंमा हावाको प्रदूषण ‘ग्रीन जोन’मा

काठमाडौं उपत्यकामा हावाको प्रदूषण ग्रीन जोन अर्थात मानवीय बसोवासका लागि उपयुक्त अवस्थामा पुगेको छ ।

आज बिहान उपत्यकाका सबै प्रदूषण मापन केन्द्रहरुले हरियो चिह्न अर्थात बसोवासका लागि उपयुक्त देखाएका छन् । हावाको प्रदूषणको मात्रा मापन सूचकाङ्क अक्वा ५० भन्दा तल देखिएमा प्रदूषण मापन स्टेशनहरुले हरियो चिह्न देखाउँछन् जुन मानिसको बसोवासका लागि उपयुक्त मानिन्छ ।

प्रकाशित मिति: : 2020-03-25 20:44:26

प्रतिकृया दिनुहोस्