‘द आर्ट अफ लिभिङ’ : अपाङ्ग र असहायलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिँदै

लोकान्तर

काठमाडौँ
गगन अर्याल

पूर्व  सांसद तथा उद्यमी बिमल केडियाको संयोजकत्वमा असहाय, अपाङ्गता भएका र विपन्न परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन देशैभर ‘लक–डाउन’ गरिएपछि असहाय, अपाङ्गता भएका व्यक्ति, विपन्न परिवारका सदस्यलाई १५ दिन खान पुग्ने दाल, चामल, तेल, नून, चिउरा, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू श्री श्री रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल अन्तरगतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष श्री शिद्धेश्वरकुमार सिंहकाे क्रियाशिलतामा गर्न लागेको हो ।

प्रकाशित मिति: : 2020-03-29 11:02:42

प्रतिकृया दिनुहोस्