कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
जीवनलाई चलायमान बनाउनकै निम्ति जागिर खौज्दै जुम पुगेकी गोमा आज अत्यन्त खुसी र सुखी छिन्।
२०७५ सालमा कुपण्डोलस्थित जुममा अलराउण्डर मेकअपको जागिर खान पुगेकी गोमा डगोँल अन्तर्वार्तामा नै फेल भइन्। उनले सिकेको सीप अधुरो थियो र अपूर्ण सीपले कहिल्यै सेवा दिन सक्दैन भन्ने यथार्थलाई उनले त्यतिबेलै जानिन्।
आफ्नो अपुरो र अधुरो सीपलाई जुममा नै प्रशिक्षण पश्चात पूर्ण गरी त्यहिँ रोजगार पनि सुरु गरिन्। जुम ब्यूटी एकेडेमीको बालाजु शाखामा शाखा म्यानेजरको रुपमा कार्यरत उनै गोमाको संघर्ष, सीप र सफलताको कथा उनकै आवाजमा आजको यस बिजनेस ब्याकअपमा जस्ताको तस्तै–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया