लकडाउनबीच मनलाई कसरी संयमित बनाउने?

नेपालन्यूज

काठमाडौँ

जुली सुट्टी

विश्वभर कोरोनाभाइरसको महामारीबीच विभिन्न देशमा पूर्ण रूपमा वा आंशिक रूपमा लकडाउन गरिएको छ। प्रकोपसँगै मानिसको मनोविज्ञानमा परिवर्तन आउँछ र यस्तै यो महामारीमा पनि देखिएको छ।

वासिङ्गटन विश्वविद्यालयले केहीअघि आफ्नो सबै कक्षा र अन्तिम परीक्षा बन्द गर्‍यो, किनकि त्यहाँ एकजनामा सङ्क्रमण देखियो। यसपछि विश्वविद्यालयले ठूलै खर्च गरेर पूरै विश्वविद्यालय नै राम्रोसँग सफा गर्‍यो र डिसइन्फेक्ट गर्‍यो। यस्तो विद्यार्थीलाई प्राथमिकतामा राखेर तुरन्तै गरेको कदमप्रति म आभारी छु।

प्रकाशित मिति: : 2020-03-31 08:11:41

प्रतिकृया दिनुहोस्