सरकारले आजदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले मंगलबारदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्न थालेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडबाट पाटनढोका, बगलामुखी, नक्साल, भाटभटेनी, विशालनगर, चुडाल, बालुवाटार लगायत ठाउँमा मोबाइल भ्यामार्फत खाद्यान्न वितरण गरिने छ।

मोवाइल भ्यान मार्फत चामल,नून,चिनी,आटा र मैदा बिक्री वितरण गरिने आपूर्ति मन्त्रालयले जनाएकाे छ।

 

प्रकाशित मिति: : 2020-03-31 15:30:26

प्रतिकृया दिनुहोस्