लकडाउनमा सेनाको खेल : फास्ट ट्र्याक परामर्शदाता छनोटको बदमासी लुकाउन सच्यायो पत्र

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याक (द्रुर्त मार्ग) निर्माणको परामर्शदाता छनोट प्रक्रियामा भएको कमजोरी सच्याउँदै बदमासी भने लुकाउने प्रयास गरेको छ।

कोरोना जोखिम न्यूनीकरणका लागि देश नै लकडाउन भएको बेला सेनाले हतारमा मार्च ३१ मा कोरियाली कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसन जेभीलाई दुईपक्षीय सम्झौताका लागि भन्दै पत्र काटेको थियो। 

प्रकाशित मिति: : 2020-04-04 08:01:21

प्रतिकृया दिनुहोस्