‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अफगानिस्तानका तालिबानलाई अनुरोध गरेकी छिन्।
तालिबानलाई एक पत्र लेख्दै युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अनुरोध गरेकी हुन्।
उनलाई पाकिस्तानका तालिबानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए। गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो।
दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिबानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका छन्।
छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन्। सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिबान अधिकारीहरुले बताउँदै आएका छन्।
‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरुको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरुले प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ। किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ।
‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया