चीनले कसरी नियन्त्रणमा लियो कोरोना?

नेपाल लाइभ

काठमाडौँ

प्राडा रेवती रमण मल्ल

डिसेम्बर २०१९ को अन्त्यतिर सबैभन्दा पहिले मित्र राष्ट्र चीनको हुबेईस्थित वुहान सहरमा एक व्यक्तिको फोक्सोमा अनौठो निमोनिया देखियो। यसको कुनै स्पष्ट कारण पाइएन। डिसेम्बर ३१ मा सबैभन्दा पहिले यो रोगबारे विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको थियो। यस्तै प्रकृतिको निमोनिया अन्य मानिसमा पनि देखिन थाल्यो। 

त्यही निमोनिया एक किसिमको सार्स कोरोना भाइरसबाट भएको पुष्टि भयो। यस्तो भाइरस मानव जातिमा यसअघि कहिल्यै देखिएको थिएन। यसलाई पछि वैज्ञानिकहरुले "सार्स कोभ-२" बाट छोटकरीमा कोभ-१९ भाइरसको नाम दिएका थिए। यस भाइरसको कारणले हुने रोगलाई कोभिड-१९ भनिन्छ।

प्रकाशित मिति: : 2020-04-06 07:59:04

प्रतिकृया दिनुहोस्