कोरोना संक्रमण : रोकथाम नै एकमात्र विकल्प

नेपाल लाइभ

काठमाडौँ

डा सुनील पौड्याल

यतिखेर विश्वकै महाशक्ति  राष्ट्रहरु महामारीको दलदलमा फसिरहेका छन्। यस्तो लाग्छ यसबाट निस्कनै कठिन छ। विज्ञानको नवीनतम आविस्कारले आज विश्वलाई नै यस स्थानसम्म त पुर्‍याइदिएको छ, तर अन्तरिक्षको समेत परिकल्पना गर्ने वैज्ञानिकले यो अवस्था आउला भनेर कल्पनासम्म गरेका थिएनन्।

पृथ्वीको केही भागमा मात्र फैलिएको यो महामारी भोलिका दिनमा सम्पूर्ण विश्वभर फैलँदा अवस्था कस्तो हुन्छ, हामीले अनुमान नै लगाउन सक्दैनौं। यसकारण प्रकृतिले दिएको गास, बास,कपास तथा मानवीय स्वास्थ्य सुरक्षा प्रमुख विषय रहेछ भन्ने वुझ्नु आवश्यक छ।

प्रकाशित मिति: : 2020-04-09 15:28:28

प्रतिकृया दिनुहोस्