अनलाइन शिक्षण सिकाई : शिक्षकको भूमिका कस्तो हुने?

नेपाल लाइभ

काठमाडौँ

प्रजु पन्त

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन भएपछि अहिले धेरैजसो मुलुकका विद्यालय तथा विश्वविद्यालयले अनलाइन पढाइ गरिरहेका छन्। प्रवचन विधिबाट मात्रै पढाइँदै आएपनि अब नेपालमा पनि  अन्य शिक्षण विधि प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। 

कतिपय विद्यालय तथा विश्वविद्यालयले नियमित रुपमा अनलाइन, विभिन्न एप, तथा जुम आइडीको प्रयोग गर्दै पढाइरहेका छन्। शिक्षा मन्त्रालयले विद्यालय तहमा अनलाइन र अन्य शिक्षण विधी प्रयोग गरी विद्यार्थीलाई घरबाटै पढाउने व्यवस्था गर्ने बताइरहेको छ। 

प्रकाशित मिति: : 2020-04-28 19:55:23

प्रतिकृया दिनुहोस्