यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालविरुद्धकाे खेलमा हङकङले चाैंथाे विकेट गुमाएकाे छ।
नेपाल दीपेन्द्रसिंह ऐरीले चाैंथाे विकेट लिए। उनकाे बलमा ४५ रन बनाएर खेलिरहेका अनुशमन रथ आउट भए।
यसअघि नेपालका करण केसी, ललित राजवंशी र साेमपाल कामीले एक–एक विकेट लिएका थिए।
हङकङ अहिले १३.२ ओभरमा ९३ रन बनाएर खेलिरहेकाे छ।
हङकङले नेपालले दिएकाे २ सय १४ रनकाे लक्ष्य पछ्याइरहेकाे छ।
#अपडेट
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया