ठूला आयोजनामा स्रोत कसरी जुटाउने? नयाँ विकल्प 'कन्भर्टेबल बण्ड'

नेपाल लाइभ

काठमाडौँ

अरुण सापकोटा

कोरोना भाइरसको प्रभावले आन्तरिक तथा बाह्य निक्षेपमा ठूलो प्रभाव पार्दैछ। वैदेशिक रोजगारमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्समा गिरावट आउन थालिसकेको छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विदेशमा गएका नेपाली स्वदेश फर्किने सम्भावना धेरै छ।

एकातिर रेमिट्यान्स घट्दा हाम्रो निक्षेपको स्रोत गुम्दै जान्छ। अर्कोतर्फ वैदेशिक रोजगारमा गएका नेपाली स्वदेश फर्किँदा बेरोजगारको संख्या बढ्ने छ। यस्तो समयमा राज्यले ठूला परियोजना अगाडि सार्नुपर्ने हुन्छ। ती परियोजना निर्माणका लागि अहिलेको बैंकसँग भएको स्रोतले सम्भव छैन। 

प्रकाशित मिति: : 2020-05-05 08:16:31

प्रतिकृया दिनुहोस्