व्यक्तिलाई सर्वोच्च मान्ने भए राजा माने भैहाल्यो नि : वेदुराम भुसाल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

सरकारले वैशाख ८ गते संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ दुवै अध्यादेश ल्याएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका तीव्र मतभेद बाहिर आए। प्रतिपक्षी दलदेखि सत्तारुढ दलकै नेताहरूले विरोध गरेपछि १२ गते सरकारले दुवै अध्यादेश फिर्ता लिने निर्णय गर्‍यो। 

सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हटाउने भन्दै तयारी पनि गरे। यही विवाद साम्य नभएको अवस्थामा नेकपाले २५ गते स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा प्रस्तुत हुने सम्बन्धमा नेताहरूले आफ्नोआफ्नो समूहमा छलफल गरिरहेकै छन्। नेकपामा सल्किएको शक्ति संर्घष र नेपाली राजनीतिको समग्र प्रवृत्तिबारे नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालसँग नेपाललाइभका डिबी खड्काले गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-05-06 09:03:31

प्रतिकृया दिनुहोस्