अन्तर्वार्ता नेकपा कम्युनिस्ट पार्टी होइन : मोहनविक्रम सिंह [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

वीरेन्द्र ओली

भर्खरै मात्र कार्ल मार्क्सको २ सय २औं जन्मजयन्तीको अवसरमा नेपाल लगायत संसारभर कम्युनिस्ट नेता कार्यकर्ताहरुले उल्लासपूर्वक मनाए। नेपाल भने मार्क्सवादी भन्नेहरुकै पार्टीले सरकारको पनि नेतृत्व गरिरहेको छ। यसै सन्दर्भमा मार्क्सवादी विचार र दर्शन, नेकपाभित्र बढ्दै गएको विवाद, सरकारमा देखिएका समस्या लगायत विविध विषयमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अशः 

भर्खरै मार्क्सको २ सय २औं जन्मजयन्ती मनाइएको छ। आलोचकहरुले मार्क्सवादको औचित्य सकियो।  आउटडेटेड भयो भनिरहेका छन्। त्यस्तै हो?
मार्क्सको जन्मजयन्ती मनायौं। हामीले प्रत्यक्ष रुपमा वा खुलारुपमा मनाउने अवस्थामा थिएनौं। मार्क्सवादको औचित्य पहिलेभन्दा कैयौं गुना बढेर गएको छ। मार्क्स जिवित हुँदा जति औचित्यता र महत्त्व थियो। त्यो झन् बढेर गएको छ।

प्रकाशित मिति: : 2020-05-10 11:44:32

प्रतिकृया दिनुहोस्