कोरोना महामारीको कानुनी 'अडवड': सर्वोच्चबाटै बाधा अड्काउ फुकाउन मुद्दा

नेपाल लाइभ

काठमाडौँ

दुर्गा दुलाल

संविधानले स्पष्ट नपारेको राजनीतिक समस्या सुल्झाउन बाधा अड्काउ फुकाइने प्रचलन सामान्य नै हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउनेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिन सोही उपाय अपनाएका थिए। तर यसपटक भने फरक खालको बाधा अड्काउ फुकाउनुपर्ने भएको छ।

२००८ सालमा स्थापना भएको सर्वोच्च अदालत र देशभरका अदालतलाई पहिलो पटक बाधा अड्काउ फुकाउनुपर्ने बनाएको हो। तर, राजनीतिक समस्या सुल्झाउने प्रचलित परम्परा र यसपटकको बाध्यता निकै फरक छ। अहिले आइपरेको समस्या ‘अडवड’ हो।

प्रकाशित मिति: : 2020-05-11 08:47:17

प्रतिकृया दिनुहोस्