कालापानीका विषयमा अन्य विकल्पमा पनि प्रवेश गर्ने समय आयो : भेषबहादुर थापा [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

नेपाल-भारतको सम्बन्धमा पुनः एकपटक चिसोपना आएको छ। नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडकमार्गको उद्घाटन एकतर्फी रूपमा भारतले गरेपछि पछिल्लो विवाद निम्तिएको हो। दुई देशका सम्बन्धमा लामो समय विवादको विषय बनेको कालापानी (लिम्पियाधुरा र लिपुलेकसमेत) क्षेत्रमा भारतले एकपक्षीय कदम पटकपटक चालिरहेको छ। यही कारणले दुई देशको सम्बन्धमा चिसोपना आइरहन्छ।

यो विषयको दीर्घकालीन समाधान के हो? नेपालले कूटनीतिक र राजनीतिक तहमा यो विवाद हल गर्न चालेको कदम प्रयाप्त छन्? पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा लामो समय भारतमा नेपालको राजदूत रहेर पनि काम गरेका थिए। उनी दुवै देशले गठन गरेको नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)मा नेपाली पक्षको संयोजकसमेत हुन्। नेपाल-भारत सीमा समस्या र तिनको दीर्घकालीन समाधानका विषयमा केन्द्रित भएर भेषबहादुर थापासँग नेपाल लाइभका रामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश:

प्रकाशित मिति: : 2020-05-13 21:19:39

प्रतिकृया दिनुहोस्