कोरोनाभाइरसविरुद्धको लडाइँमा उदाहरण बनेको भियतनाम, जसले मृत्युलाई पन्छ्याउन सकेको छ

रातोपाटी

काठमाडौँ

जब विश्वले नोबेल कोरोना भाइरसको महामारी व्यवस्थापनको सफल उदाहरणका लागि एशियातिर नजर डुलाउँछ, त्यतिबेला दक्षिण कोरिया, ताइवान र हङकङले धेरै ध्यान र प्रशंशा बटुल्छन् । तर यहाँ, वेवास्ता गरिएको अर्को एउटा सफलताको कथा छ – त्यो हो : भियतनाम । ९ करोड ७० लाख जनसंख्या भएको यस मुलुकमा कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन, चीनसँग लामो सीमा जोडिएको र चीनबाट हरेक वर्ष दशौं लाख पर्यटकको आगमन हुने यस देशमा  गत शनिबारसम्म केवल ३ सय २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।

तर यहाँ, वेवास्ता गरिएको अर्को एउटा सफलताको कथा छ – त्यो हो : भियतनाम । ९ करोड ७० लाख जनसंख्या भएको यस मुलुकमा कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन, चीनसँग लामो सीमा जोडिएको र चीनबाट हरेक वर्ष दशौं लाख पर्यटकको आगमन हुने यस देशमा  गत शनिबारसम्म केवल ३ सय २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।

प्रकाशित मिति: : 2020-06-02 08:11:00

प्रतिकृया दिनुहोस्