कोरोनाले हाम्रो शरीरलाई कसरी असर गर्छ?

नेपाल लाइभ

काठमाडौँ

गत वर्षको डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस संक्रमण विश्वभरी नै फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही महामारीलाई मध्येनजर गर्दै वैश्विक आपतकाल घोषणा गर्‍यो।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ६९ लाख १६ हजार नाघिसकेको छ। यसैगरी करीब ३१ लाख संक्रमित निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरसले मानिसमा कोभिड-१९ रोग निम्त्याउँछ। तर सुरू सुरूमा यसको लक्षण अति नै सामान्य भए पनि पछि यसका कारण ज्यानैसमेत जान सक्ने हुन्छ।

यो भाइरसले कस्तो किसिमले शरीरलाई आक्रमण गर्छ? यसको उपचार कसरी गरिन्छ? अस्पतालमै उपचार गरिरहेका मानिसहरूको चाहीँ किन मृत्यु भयो?

प्रकाशित मिति: : 2020-06-08 09:03:31

प्रतिकृया दिनुहोस्