यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथा

नेपाल लाइभ

काठमाडौँ

उत्तम काप्री

देश कोरोना संक्रमण र सन्त्रासको भुमरीमा परिरहेका बेला सबैभन्दा जिम्मेवार र संवेदनशील हुनुपर्ने सरोकारवाला मन्त्रालय नै अन्योल र विवादको केन्द्र बन्दै गइरहेको छ। संकटको यो घडीमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रिया मन्त्रालय र विभागका कर्मचारीको स्वार्थकै कारण गोलचक्करमा फसेको छ। गोलचक्करकै कारण मेडिकल सामग्री खरिद प्रक्रिया प्रभावित भएको मात्र होइन, असामयिक रूपमा कर्मचारी सरुवा–बढुवाका खबरहरू पनि सुन्न थालिएको छ। 

समस्याको जरो के हो त? स्वास्थ्य सामग्री खरिद प्रक्रिया किन र कसरी बारम्बार विवादमा परिरहेको छ? र, यसमा को–को संलग्न छन्? तथा यसभित्रका खेलाडीहरूको कसको स्वार्थ के छ? भन्ने विषयमा हामीले सोधखोज गरेका छौं।

प्रकाशित मिति: : 2020-06-15 08:07:30

प्रतिकृया दिनुहोस्