वृद्धा जलाहारी

फेवातालमा डुङ्गाको सहायताले माछा छोप्न थापिएको तिहारी जाल निकालेर फर्किदै खपौदीका ७२ वर्षीया मिसिरी जलाहारी ।

तालमा जाल थाप्नु र जालमा परेको माछा बजारमा बिक्री गरी जीविकोपार्जन गर्नु जलाहारी समुदायको पुख्र्यौली पेशा बन्दै आएको छ ।

प्रकाशित मिति: : 2020-06-16 17:30:12

प्रतिकृया दिनुहोस्