नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो।

तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको हाे।

प्रकाशित मिति: : 2020-07-02 16:37:30

प्रतिकृया दिनुहोस्