‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ योजनामा दुईजना विजेता घोषित

‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत दुई जना विजेता घोषित भएका छन्। उक्त योजनाको लक्की ड्र मार्फत डिशहोमको सेटअप बक्सको CASID No.71906306916, 02519249909  बिजेता भएका हुन्।

उक्त योजना अनुसार २ जना विजेताहरुले प्रति व्यक्ति एक–एक लाख नगद प्राप्त गर्ने कम्पनीले जानकारी दिइको छ।

उक्त योजना अनतर्गतको आगामी लक्की ड्र हरेक हप्ताकाे शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने कम्पनीले जानकारी दिएको छ।

उक्त लक्की ड्रमा डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-26 13:13:07

प्रतिकृया दिनुहोस्