न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
सनीराज शाक्य
जनता समाजवादी पार्टी नेपाल (जसपा)काे आधिकारिकता विवाद निरूपणका लागि हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी सोमबार दिउँसो निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै कार्यकारिणी समितिका सदस्यलाई बोलाएपछि उनी त्यहाँ पुगेका हुन्। तर, उनले कुनै पक्षलाई सर्मथन गरेनन्, तथस्ट बस्ने निवार्चन आयोगलाई बताएर फर्किए।
उनी निर्वाचन आयोगमा प्रहरीको सुरक्षा घेरामा निकै स्फुर्त देखिएका थिए, तर आयाेगलाई आफ्नो निणर्य सुनाएर आउँदा भने उनको अनुहारमा खुशीको भाव देखिएको थिएन।
उनी आफ्नो मुद्धालाई जसपाका नेताले खासै चाँसो नदिएको भन्दै रुष्टहुँदै आएका थिए। उनले फर्किँदा जसपाको समस्या निरुपण गर्न आयाेगमा पुगेको पत्रकारले सोधेको प्रश्नमा जवाफ बताएका छन्। अरु निर्णय नेताहरुसँग सल्लाह गरेर निर्णय लिने बताए।
कविता सुनाउँदै फर्किएका चौधरीको मुद्धामा महन्थ र उपेन्द्र दुवै पक्षले चाँसो दिएका छन्, तर पनि महन्थले ओली सरकार हुँदा तराई केही मुद्धाहरुलाई सम्बोधन गरेका कारणले उनको अहिले पनि महन्थ पक्षमै रहने मनसाय देखिन्छ।
तराई आन्दोलनका अधिकांश नेताहरुको मुद्धा फिर्ता भइसकेका छन्। अघिल्लो सरकारले उनको विषयमा पनि निर्णय लिने आश्वासन दिएको थियो।
.jpg)
थरुहट/थारुवान आन्दोलन चर्किएको वेला टीकापुरमा ७ भदौ २०७२ मा हिंसा भड्किँदा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि चौधरी जेलमा छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया