जसले देश भुलेका छैनन्

नेपाल लाइभ

काठमाडौँ

सराेज तामाङ

दुःखका भुमरीले घेरिएपछि मानिस एकतिर हुत्तिन विवश हुन्छ। जो दुःखमा अल्छिरहन्छ उसलाई त्यसैले हुत्याइदिन्छ। कति हुत्तिएकै छन्, कति समयको मेसो चिनेर अलग्गिएका छन्। नेपाली खेलकुदमा यस्तै दुःखको भुमरी सुरुवातदेखि नै छ। जसबाट पदकधारीहरुको पलायन सामान्य देखिइरहेका छन्। 

देश छाडेर जानेहरुको कथा सुखद छैन। सामाजिक, साँस्कृतिक पाटोलाई बिर्संदा उनीहरु देशबाहिर रहनुपर्ने एउटै कारण छ- समानताको समाजमा सहज भविष्यको खोजि। त्यस्तै सहज भविष्यको खोजीमा नेपाली माटोको कीर्ति छाडेर पलायन भएका कराते खेलाडी हुन्- सुनिल लामा। 

प्रकाशित मिति: : 2020-08-24 12:57:06

प्रतिकृया दिनुहोस्