नेपालमा पनि परीक्षण हुने कोरोनाविरुद्धको खोप कहिलेसम्म बन्छ?

नेपाल लाइभ

काठमाडौँ

डिबी खड्का

कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन्। चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ। ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ। ती खोप कुन चरणमा छन्? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ? आम चासोको विषय बनेको छ। 

यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा चीन, रुस र बेलायतमा विकासका क्रममा रहेका भ्याक्सिनको क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

प्रकाशित मिति: : 2020-08-25 18:44:59

प्रतिकृया दिनुहोस्