सलहः अढाइ महिनाअघि नेपाल छिरेका बगालहरू हिमाली क्षेत्र पार गरेर तिब्बत पुगेको रहस्योद्घाटन

गएको अढाइ महिनामा तीन पटक गरेर नेपाल प्रवेश गरेका सलहको प्रकोप "यस वर्षका लागि अब भने टरेको" अधिकारीहरूले बताएका छन्। साउन अन्तिमदेखि नेपालका कुनै पनि भागमा सलहको बगाल देखिएको विवरण आएको छैन।

तर अधिकारीहरू र कीटविज्ञका भनाइमा यसपालि सलहबारे "नयाँ रहस्योद्घाटन" हुन पुगेको छ।

त्यसले गर्दा नेपाललाई आगामी दिनमा सलह नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन सहयोग पुग्ने उनीहरूले बताए।

प्रकाशित मिति: : 2020-09-04 14:00:15

प्रतिकृया दिनुहोस्