श्रमिककाे उद्धारमा आलटाल : कल्याणकारी कोषको रकम खर्च गर्न सरकार पछि हट्दै ?

नेपाल लाइभ

काठमाडौं

निर्मला घिमिरे

सर्वोच्च अदालतले गत असार १ गते कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका बेखर्ची श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई आदेश जारी गर्‍यो। 

‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगि फर्कनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरु मध्ये पनि रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा रहेको भनि प्रमाणित भएका कामदारहरुलाई  नेपाल ल्याई गन्तव्य स्थानसम्म पुर्‍याउनुपर्ने दायित्व राज्यको हुँदा सम्बन्धित सरोकारवालाहरुसँग संक्षिप्त परामर्श लिई एक कार्यविधि बनाई तत्काल उद्धारको प्रकृया सुरु गर्नू,’ अदालतको आदेशमा भनिएको छ। 

प्रकाशित मिति: : 2020-09-11 09:52:51

प्रतिकृया दिनुहोस्