‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
देशभर ८ हजार ६ सय १७ जनाको परीक्षण गर्दा २३८ जनाको पीसीआर र २७ जनामा एन्टीजेन पुष्टि भएको हो। त्यसैगरी देशभरबाट थप ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार५ सय ४३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल नेपालमा ६ हजार ३ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया