पैसा बाँडेर मात्रै जीवनस्तर सुधार हुने होइन : डा रामशरण महत [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडाैं

समाजवादउन्मुख अर्थव्यवस्था कायम गर्ने लक्ष्यसहित संविधान जारी भएको ५ वर्ष पुरा भएको छ। संविधानको मौलिक हकको सूची पनि लामो छ, जुन अधिकार सरकारले नागरिकलाई प्रत्याभूत गराउनुपर्ने हुन्छ। संविधानमाथिको राजनीतिक बहस एकातिर छँदैछ, त्यसले राखेका आर्थिक उद्देश्य पूरा गर्ने जग पनि यो ५ वर्षमा बनेन भन्ने गुनासो पनि छ। 

अर्कोतर्फ सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको प्रभाव संसारभर देखिएको छ। नेपाली अर्थतन्त्रमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ। ६ महिनायता आर्थिक गतिविधि खुलारूपमा हुन सकेको छैन, अर्थतन्त्रका सबै सूचकमा त्यसको असर देखिएको छ।

प्रकाशित मिति: : 2020-09-20 12:35:04

प्रतिकृया दिनुहोस्