स्वार्थी कर्मचारी मन्त्रीको एसम्यान बन्छन् : शारदाप्रसाद त्रिताल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

 

निजामती सेवाको नेतृत्व गत साता परिवर्तन भयो। लोकदर्शन रेग्मीले मुख्यसचिवबाट राजीनामा दिए र उनको स्थानमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा गरियो। रेग्मीले ३५ महिना निजामती कर्मचारीको नेतृत्व गरे तर उनको कार्यकाल कुनै ठोस उपलब्धि दिएर भन्दा राजनीतिक नेतृत्वको वरिपरि घुमेरै बित्यो। 

राजनीतिकरूपमा शक्तिशाली सरकार भए पनि सेवा प्रवाह र शासन सञ्चालनको दृष्टिकोणबाट निकै कमजोर देखियो। जनअपेक्षाअनुसार सेवा प्रवाह नहुँदा कर्मचारीतन्त्रप्रति असन्तुष्टि बढिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संविधान दिवसको दिन कर्मचारीको भूमिकाको आलोचना गरे। नेपाल लाइभका सविन मिश्रले निजामती सेवाको खस्कँदो छवि, नेतृत्वमा देखिएको विचलन र आगामी बाटोका विषयमा पूर्वसचिव शारदाप्रसाद त्रितालसँग गरेको कुराकानीको सम्पादित अंश:- 

प्रकाशित मिति: : 2020-10-04 11:51:21

प्रतिकृया दिनुहोस्