‘प्रदीप ज्ञवालीज्यू हुम्ला आउनुस्, चीनले जमिन मिचे-नमिचेको थाहा पाउनुहुन्छ’

देशसञ्चार

काठमाडाैं

पश्चिमी नेपालको हिमाली भेगमा छिमेकी मित्र चीनसँगको सीमा स्तम्भभन्दा वारीपारीमात्रै भोगचलन गर्न पाइने मान्यतालाई लत्याएर चीनले नेपासँगको सीमा नाका हिल्सा क्षेत्रमा रहेका पिलरमा आफ्नो मनपरी गर्न थालेपछि स्थानीयहरु तथा यहाँका नेताहरुले विरोध गर्दै  सीमामै पुगेर अवलोकन  गरिरहेका छन्। उनीहरुले पटक पटकको सीमा स्तम्भ अवलोकनका क्रममा हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको पाएका छन् भने कहिले सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेका नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेर दु:ख दिँदै आएको अनुभव सँगालेका छन्।यसै सन्दर्भमा केही दिनअघि नेपाल र चीनको सीमा स्तम्भमा विवाद क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका नेपाली काँग्रेस हुम्लाका पार्टी सभापति जयपति रोकायासँगकाे कुराकानी

प्रकाशित मिति: : 2020-10-20 14:08:00

प्रतिकृया दिनुहोस्