श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन

सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ।

असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अदालत गठन गर्ने निर्णय गरेको हाे।

श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ।

प्रकाशित मिति: : 2020-10-20 18:23:00

प्रतिकृया दिनुहोस्